जनकपुरबाट सुरु भयो कांग्रेस रुपान्तरण अभियान

जनकपुर– मधेश प्रदेशको राजधानी जनकपुरबाट नेपाली कांग्रेसको रुपान्तरण अभियान सुरु भएको छ। पार्टीभित्र देखिएका कमीकमजोरी, विकृतिविसङ्गतिको अन्त्य गर्दै पार्टीमा आमूल परिवर्तन र रुपान्तरण गर्न सातै प्रदेश पुग्ने अभियान बिहीबार सुरु भएको हो। अभियानअन्तर्गत बृहत भेला र अन्तर्क्रिया कार्यक्रम गरिने नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले जानकारी दिए। अभियानले समग्रमा नेपाली कांग्रेस लाई बलियो, सशक्त र सुदृढ … Continue reading जनकपुरबाट सुरु भयो कांग्रेस रुपान्तरण अभियान