प्रकाशित अध्ययनअनुसार विश्वका जलाशयहरूले प्रत्येक दशकमा औसत ७.३ प्रतिशत भण्डारण क्षमता गुमाइरहेका छन्। विशेषगरी साना जलाशयहरू यस समस्याबाट सबैभन्दा बढी प्रभावित भएका छन्।
पाँचतारे होटलमा अपग्रेड हुन क्षमता विस्तारको काम सुरु भएको हो। निर्माण सकिएपछि होटलको क्षमता १०३ कोठा हुने भएको छ। पर्यटकीय स्तरको होटल (टुरिस्ट स्ट्यान्डर्ड होटल) ४८ कोठाहरु सञ्चालनमा रहेका...
आवश्यकताभन्दा बढी रहेको विदेशी मुद्रा सञ्चितिको केही हिस्सा आर्थिक विकास र दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सकिने सम्भावनालाई मध्यनजर गर्दै सोभरेन वेल्थ फन्डको अवधारणा अघि सारिएको...
काठमाडौँ: आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपालले शानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले...
काठमाडौं। तेस्रो सातामा प्रदर्शनरत नेपाली फिल्म ‘लालीबजार’ हेर्ने दर्शकको भीड उस्तै रहेको छ। आज शनिवार फिल्मले प्राप्त गरेका अधिकाँस शोहरूमा दर्शकको चाँप बढ्दो छ। केही शोहरू हाउसफुल भइसकेका...
काठमाडौँ चक्रपथअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडकखण्ड अहिले चिटिक्क र व्यवस्थित देखिएको छ। ७०० मिटर लामो उक्त सडकखण्डमा विस्तार कार्य सम्पन्न भएसँगै लेन मार्किङ, जेब्रा...
मुरौतहटको हर्सहामा कारखाना रहेको छ। उद्योगको कपडा उत्पादन क्षमता वार्षिक तीन हजार ६०० टन हुनेछ। अथर्वले बुनाई, रंगाई र प्रशोधन एकाइ स्थापना गर्दैछ। जसमा कपडा उत्पादन गर्ने योजना छ।