२०८३ कार्तिक ११ गते मङ्गलबार

अन्तर्वार्ता



‘जबसम्म १ करोड ७५ लाख सिलिन्डर भरिँदैनन्, तबसम्म ग्यास आपूर्ति सहज हुँदैन’

मन्त्रीज्यू फ्याक्ट्रीहरूमा घुम्दै जाने, फोन उठाएर ‘आऊ म तिमीलाई ग्यास दिन्छु’ भनेर भन्नु जायज होइन। त्यो गर्नुको सट्टा मन्त्रीले राजदूत वा, फस्र्ट सेक्रेटरी, फरेन अफेयर्स मिनिस्ट्रीमार्फत...
नेपाल क्लिक्स | २०८३ भदौ २७ गते शनिवार ०९:५२

‘उत्तरी नाका अवरुद्ध हुँदा नेपाल–चीन व्यापार गम्भीर संकटमा, अर्बौंको लगानी जोखिममा’

हालै गएको सुख्खा पहिरोले केही कन्टेनर क्षतिग्रस्त भएका छन्। हामीले कन्टेनर सुरक्षित राख्ने ठाउँसमेत पाएका छैनौं। कुनै पनि बेला थप पहिरोले कन्टेनर बगाउन सक्ने डर छ।
नेपाल क्लिक्स | २०८३ साउन २८ गते बिहिबार ११:०५

नेपालमा वार्षिक ६३ लाख पर्यटक भित्र्याउन सकिन्छ: पर्यटन व्यवसायी पाण्डे [अन्तर्वार्ता]

पाण्डे भन्छन्, 'पर्यटनबाटै नेपालको आर्थिक रूपान्तरण सम्भव छ।'
नेपाल क्लिक्स | २०८३ साउन १९ गते मङ्गलबार ११:४३

‘सनसेट ल’ लागू र पीपीए खोल्ने हो भने साढे २८ हजार मेगावाट लक्ष्य सजिलै पुरा हुन्छ (अन्तर्वार्ता)

यदि तीन काम भए भने, २८ हजार ५०० मेगावाटको लक्ष्य केवल भाषणमा होइन, हाम्रा घरका स्विचहरूमा र देशको ढुकुटीमा देखिनेछ। हामी उद्यमीहरू जोखिम मोल्न तयार छौँ। सरकारले केवल बाटो सफा गरिदिए पुग्छ।
सीता बुढाथोकी | २०८३ असार १७ गते बुधबार ०४:२९

‘अरूको नाममा अकुत सम्पत्ति राखेकादेखि विशाल भवन बनाएकोसम्म उजुरी परेको छ’ (अन्तर्वार्ता)

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहेका व्यक्तिले निर्धक्क रूपमा आफ्नो सम्पत्तिको स्रोत देखाउन सुझाव दिएको छ। आयोगले पैतृक सम्पत्तिका रुपमा भोग हस्तान्तरण भइ आएको घरजग्गा...
नेपाल क्लिक्स | २०८३ जेठ २८ गते बिहिबार ०३:१३

‘सरकारले बस चलाउने र व्यापार गर्ने हैन, निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाइदिने हो’

हिमाल सिमेन्ट, हेटौँडा कपडा कारखाना र गोरखकाली टायर जस्ता दशकौँदेखि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने कुरा पूर्णतः अव्यावहारिक छ। यस्ता काममा हात हाल्नुभन्दा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन...
नेपाल क्लिक्स | २०८३ जेठ १२ गते मङ्गलबार १०:४९


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना