२०८३ साउन ११ गते सोमबार

पूर्वाधार



वीरगञ्जमा लक्जरी अपार्टमेन्ट बनाउँदै रुङ्गटा परिवार: बुकिङबाटै ८ करोड संकलन, के छन् सुविधा?

४६ अपार्टमेन्ट परियोजना निर्माण भइरहेको छ। आगामी वर्ष सन् २०२७ देखि सञ्चालनमा ल्याउने तयारी भएको गोकुल अपार्टमेन्ट प्रालिले जनाएको छ।
नेपाल क्लिक्स | २०८३ साउन ५ गते मङ्गलबार ०७:२७

सर्तसहित आयोजनाको आरसीओडीको म्याद थप गर्ने विद्युत प्राधिकरणको तयारी, यस्ता छन प्रक्रिया

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले जलविद्युत् आयोजनाको विद्यमान अवस्थालाई वर्गीकरण गरी व्यावसायिक रुपमा विद्युत उत्पादन गरिसक्नुपर्ने निर्धारित अन्तिम मिति (आरसीओडी) को म्याद थप गर्ने...
नेपाल क्लिक्स | २०८३ साउन ३ गते आईतबार १२:५०

अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा

काठमाडौँः काभ्रेको रोशी गाउँपालिका–९ स्थित पिन्थलीको विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुक्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी राजमार्ग...
नेपाल क्लिक्स | २०८३ साउन ३ गते आईतबार ११:०७

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन्। केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। नेपाल...
नेपाल क्लिक्स | २०८३ साउन ३ गते आईतबार ०७:५३

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित

काठमाडौं। लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक हिलाम्मे भएका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले केही सडकखण्डमा पूर्ण रूपमा सवारी...
नेपाल क्लिक्स | २०८३ साउन २ गते शनिवार ०६:३४

माथिल्लो तामाकोसीको जलासय सफा हुँदै, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं। सञ्चालनमा रहेको मुलुककै सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले आज शनिबार बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जलाशयको आकस्मिक फ्लसिङ (सफा) गर्ने...
नेपाल क्लिक्स | २०८३ साउन २ गते शनिवार ०९:००


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना