सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
भावना र नोस्टालिजयालाई एकातिर राखेर यथार्थमा सोच्ने बेला आएको छ। डुबिसकेको पैसालाई हेरेर हामीले आफ्नो भविष्यको लगानी पनि तिनै सेतो हात्ती पाल्न खर्च गर्ने कि नयाँ प्रविधि र पूर्वाधारमा?
जनसाङ्ख्यिक बनावटको हिसाबले नेपाल अहिले यस्तो विन्दुमा आइपुगेको छ, जहाँ अवसर र क्षय एकैपटक प्रकट भएका छन्। काम गर्ने उमेरको जनसङ्ख्या इतिहासकै उच्च विन्दुमा पुगेका बेला युवा पलायन पनि उत्कर्षमा...
यसले हाम्रो सामूहिक चेतना, कानुनको कठोरता र सामाजिक संवेदनशीलताबीचको तीव्र द्वन्द्वलाई सतहमा ल्याइदिएको छ। जब यस्ता घटना बाहिर आउँछन्, हाम्रो समाज तुरुन्तै विभाजित हुन्छ— एउटा तप्का कानुनको...
मौद्रिक नीति कागजमा निकै सुन्दर र आशावादी देखिए पनि यसको कार्यान्वयन त्यति नै चुनौतीपूर्ण छ। बैंकहरूको बढ्दो निष्कृय कर्जा (एनपीएल), पुँजी कोषको अभाव र निजी क्षेत्रमा हराएको विश्वास फर्काउनु...