२०८३ साउन ११ गते सोमबार

विचार



ढुकुटीमा पैसा, बजारमा सन्नाटा: नेपालको बैंकिङ क्षेत्रको संरचनात्मक विश्लेषण

आखिर अर्बौँको पैसा ढुकुटीमा थुप्रिँदा पनि बजार किन चलायमान हुन सकेन? नेपालको बैंकिङ क्षेत्र यस्तो अवस्थासम्म कसरी आइपुग्यो?
गुरूप्रसाद पौडेल | २०८३ असार ११ गते बिहिबार ०६:२२

‘स्थायी सरकार, अस्थिर अर्थतन्त्र: समृद्धिको यात्रामा हराएको विश्वास’

अवस्था सुधार हुँदैछ भने पुँजी बजार किन अपेक्षित बढ्न सकेन? राजस्व संकलन किन लक्ष्यअनुसार वृद्धि हुन सकेन? उद्योगहरूको उत्पादन किन घटिरहेको छ? बैंकहरूमा गैर–बैंकिङ सम्पत्ति किन बढ्दै गइरहेको...
प्रबलजंग पाण्डे | २०८३ असार १० गते बुधबार ११:१५

‘हामी एक-एक घण्टाको स्टक मार्केटको इन्डेक्स हेर्दैनौँ, युगौँको लागि काम गर्दैछौँ’ [पूर्णपाठ]

३९ प्रतिशत करको बारेमा एकजना माननीय सांसदले भन्नुभएको थियो– 'कर लगाउँछौ नर्वेको जस्तो, सेवा दिन्छौ सोमालियाको जस्तो।' त्यस्तोमा हामी कहिल्यै काम गर्न सक्दैनौँ। नर्वेको जस्तो कर लिने हो भने...
नेपाल क्लिक्स | २०८३ असार ५ गते शुक्रबार ०२:०९

अध्यादेशबाट भए पनि ‘सनसेट ल’ लागू गर्नुपर्छ

सरकारले ‘सनसेट ल’ ल्याउने भनेको छ, जुन अत्यन्तै आवश्यक छ। तर, संसदको प्रक्रियाबाट जाँदा यसले धेरै समय लिन सक्छ। त्यसैले अहिलेको आवश्यकतालाई हेरेर अध्यादेशमार्फत भए पनि यो ऐन ल्याएर तुरुन्तै...
गणेश कार्की | २०८३ जेठ ३० गते शनिवार ०७:३४

जनताको बचत बैंकको पेवा होइन

निक्षेप माग गरिएको वा तोकिएको समयमा ब्याजसहित फिर्ता गर्नुपर्ने दायित्वसहित ग्राहकसँग बैंकले लिएको ऋण हो। सेयर जोखिमपूर्ण पुँजी हो। निक्षेपकर्ता र सेयरधनीका स्वार्थ र सुरक्षाका तह पूर्णतः...
देव गुरागाईँ | २०८३ जेठ २९ गते शुक्रबार १०:४८

‘ऊर्जाको भार सरकार एक्लैले धान्न सक्दैन, उत्पादन–प्रसारणको जिम्मा निजी क्षेत्रलाई सुम्पिनुपर्छ’

देशको कुल विकास बजेट नै चार खर्ब रुपैयाँ हाराहारीमा छ। ऊर्जा मन्त्रालयको आफ्नै बजेट ८५ अर्ब मात्र छ। यसले के प्रष्ट पार्छ भने, सरकार एक्लैले ऊर्जा क्षेत्रको सम्पूर्ण भार थाम्न सक्ने अवस्था...
उत्तम ब्लोन लामा | २०८३ जेठ २८ गते बिहिबार ०६:४५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना