२०८३ कार्तिक ११ गते मङ्गलबार

अन्तर्वार्ता



प्रधानमन्त्रीले व्यवस्था बलियो बन्ने गरी काम गर्न जरुरी छ, महसुस भएन : डा रामवरण यादव [अन्तर्वार्ता]

संसारका सभ्य समाज र देशले अवलम्बन गरेको लोकतान्त्रिक प्रणालीमा हामी छौँ। लोकतन्त्रको विकल्प भनेको सुधारसहितको लोकतन्त्र मात्रै हो। अझै समावेशी भने गर्न सकिन्छ।
रासस | २०८० जेठ १३ गते शनिवार ०१:३७

सरकारको काम शतप्रतिशत उपलब्धिमूलक भइसक्यो भन्ने होइन, आशा जगााएको छः हरिबोल गजुरेल [अन्तर्वार्ता]

सरकारले काम कारबाहीलाई गति दिनुपर्छ। त्यसको तयारी गरिरहेको छ। त्यसो नभए ठूलो समस्या आउँछ। जनअपेक्षा पूरा गर्न नसके ठूलो समस्या आउँछ।
रासस | २०७९ चैत २२ गते बुधबार ०४:५७

लोकतान्त्रिक प्रणाली भनेको चमत्कार र ‘हिरोइजम्’ होइन : गेजा शर्मा वाग्ले [अन्तर्वार्ता]

पटकपटक व्यवस्था परिवर्तन गर्नका लागि भनेर जनमत लिएर गएका दलहरू जनभावना सम्बोधन गर्न असफल भए। छोटो समयमा नै परिवर्तन भइरहेन सरकार र नीतिका कारण जनजीविकाका सवालमा काम गर्ने विषय नेताको मस्तिष्कबाट...
तीर्थराज निरौला/तीर्थराज बस्नेत | २०७९ चैत १ गते बुधबार ०६:२३

म पुगेपछि शीतलनिवासको छहारी सबैले पाउनेछन् : रामचन्द्र पौडेल [अन्तर्वार्ता]

मलाई लाग्छ, त्यो पदमा पुगेपछि जनताले अपेक्षा गरेअनुसार यदि मैले आचरण परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउँनेछन्।
Untitled | २०७९ फाल्गुण २० गते शनिवार ०२:२९


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना