रेशमलाई रिहा गर्न सर्वोच्चले पत्र पठायो, अघिल्लो चिठी लेख्ने विष्ट पक्राउ

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले पत्र लेखेको छ। बुधबार काठमाडौँको कमलादीबाट पक्राउ परेका चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले प्रहरीलाई पत्र पठाएको हो। चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका मुद्दा तथा रिट महाशाखाका महिमानसिंह विष्ट नियन्त्रणमा छन्। विष्टले लेखेको पत्रका आधारमा चौधरी पक्राउ परेपछि सर्वोच्च अदालतबाट नै गएको पत्रमा सर्वोच्चको … Continue reading रेशमलाई रिहा गर्न सर्वोच्चले पत्र पठायो, अघिल्लो चिठी लेख्ने विष्ट पक्राउ