थाती बसे शिक्षकका माग, महासंघ अध्यक्ष भन्छन्- प्रयत्न जारी रहनेछ!

काठमाडौँ- सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि २९ दिन लामो सडक प्रदर्शन रोकिएको छ। ९ बुँदे सहमतिलाई बुधबारको मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ। तर शिक्षकहरू शिक्षा ऐन जारी नभएसम्म आफूहरूले सडक आन्दोलन जारी राख्ने बताएपनि शिक्षकका थुप्रै माग ऐन जारी हुने मितिसम्मका लागि थाती बसेका छन्। ऐन जारी हुने बेला मुख्य माग सम्बोधन गर्न … Continue reading थाती बसे शिक्षकका माग, महासंघ अध्यक्ष भन्छन्- प्रयत्न जारी रहनेछ!