गभर्नरमा कांग्रेसले अघि सार्‍यो विश्व पौडेल

काठमाडौँ- सत्ताको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गभर्नरमा सिफारिस समितिकै सदस्य डा विश्व पौडेललाई अघि सारेको छ। २०८१ फागुन २४ गते अगावै गभर्नरको नाम सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि कांग्रेस र एमालेले गभर्नर हुने व्यक्तिको नाम टुंगो लगाउन नसक्दा सिफारिस समितिकै सदस्य डा पौडेललाई बनाउन प्रस्ताव गरेको हो। गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल … Continue reading गभर्नरमा कांग्रेसले अघि सार्‍यो विश्व पौडेल