अग्निविरुद्ध सर्वोच्चको आदेशपछि माओवादीमा खैलाबैला

काठमाडौँ- सर्वोच्च अदालतले अग्नि सापकोटाविरुद्ध हत्या मुद्दामा अनुसन्धान गर्न सरकारलाई आदेश दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रमा खैलाबैला सुरु भएको छ। बुधवार सर्वोच्चको संवैधानिक इजलासले नै उनीमाथि अनुसन्धान गर्न उत्प्रेषणसहितको आदेश आएपछि माओवादी केन्द्रमा हलचल पैदा भएको हो। द्वन्द्वकालीन मुद्दाको छानबिन गर्ने अधिकार द्वन्द्वकालीन न्याय निरुपण गर्ने दुई आयोगलाई दिएपनि सर्वोच्चले कार्यक्षेत्र मिचेर आदेश … Continue reading अग्निविरुद्ध सर्वोच्चको आदेशपछि माओवादीमा खैलाबैला