लगातारका सल्लाह नमिलेपछि हल्लाखल्लामै सकियो सदनको बैठक
काठमाडौँ- प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। आइतबार साँझ बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए। भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले उठेर विरोध जनाएका हुन्। प्रतिपक्षी दलका सांसदहरुले सदन अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरु बोल्न पाउनुपर्ने भन्दै उठेका … Continue reading लगातारका सल्लाह नमिलेपछि हल्लाखल्लामै सकियो सदनको बैठक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed