कान्स फिल्म फेस्टिभलमा गएको विषयमा सोधपुछ गर्न बालेनलाई अख्तियारले बोलायो
काठमाडौँ- महानगरपालिकाका मेयर बालेन साहलाई सोधपुछ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ। फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा सहभागी भएको विषयमा सोधपुछ गर्न अख्तियारले बालेनलाई बोलाएको हो। गत वर्ष जेठमा फ्रान्स भ्रमणमा जाँदा उनको सचिवालयका सदस्यहरुलाई पनि कर्मचारीको रूपमा सहभागी गराएको विषयमा अख्तियारले जानकारी दिन भनेको छ। कान्स फिल्म फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुन मेयर … Continue reading कान्स फिल्म फेस्टिभलमा गएको विषयमा सोधपुछ गर्न बालेनलाई अख्तियारले बोलायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed