काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीयसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार (हाल सञ्चार तथा प्रसारण विभागका महानिर्देशक)सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। बुधवार आयोगले विशेष अदालतमा ४ करोड ३१ लाख ७२ हजार ३८७ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो। परियारसहित काठमाडौं महानगरपालिकाका निर्देशक रबीनमान श्रेष्ठ, काठमाडौं महानगरपालिकाका निर्देशक शिवराज … Continue reading काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीयसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed