अमेरिका जान दलाललाई ३८ लाख ४० हजार, १ वर्षपछि बाटोबाटै घर फिर्ता
राम्रो आम्दानी र परिवारको सुखसयलको सपना बोकेर घरबाट अमेरिकाको यात्रामा निस्किएका बझाङका ३२ वर्षीय रकमबहादुर (परिवर्तित नाम) मंसिर १५, २०८१ को बिहान ऋणमा डुबेर नेपाल फर्किए। लाखौँ रुपैयाँ ऋण काढेर १ वर्षअघि अवैध बाटोबाट अमेरिकाको यात्रामा निस्किएका उनी अमेरिका देख्नै नपाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए। नेपाल फर्किएको झन्डै ३ महिनापछि काठमाडौंको थापाथलीस्थित एकता कफी … Continue reading अमेरिका जान दलाललाई ३८ लाख ४० हजार, १ वर्षपछि बाटोबाटै घर फिर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed