हुँदै नभएका वडा खडा गरेर बागमतीले ल्यायो बजेट, कांग्रेसकै सांसद भन्छन्- बिचौलिया हाबी भए

काठमाडौँ- असार १ गते बागमती प्रदेश सरकारले ल्याएको बजेट भद्रगोल देखिएको छ। आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दा बागमतीको आर्थिक मन्त्रालयले थुप्रै कमजोरी गरेको पाइएको हो। भद्रगोलको एक उदाहरण हो हेटौँडा उपमहानगरपालिकाका वडा २० र २२ लाई जोड्न कर्रा खोलामाथि पुल निर्माणका लागि बजेट विनियोजन। … Continue reading हुँदै नभएका वडा खडा गरेर बागमतीले ल्यायो बजेट, कांग्रेसकै सांसद भन्छन्- बिचौलिया हाबी भए