कोशीले जता लखेट्छ, उतै सर्न बाध्य छन् स्थानीय

कोशी नदी किनारको श्रीलंका टप्पुभित्रको पूर्वी टोलमा २०७९ सालतिर बाक्लै बस्ती थियो। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ मा पर्ने यो पूर्वी टोलको करिब एक किलोमिटर पूर्वमा कोशी बग्थ्यो। कोशी र बस्तीबीचको जमिनमा पूर्वी टोलका बासिन्दाले वस्तुभाउ चराउने र खेती गर्थे।बस्तीभन्दा पश्चिमको जमिनमा पनि स्थानीय बासिन्दाले खेती गर्दै आएका थिए। तर, ०७८ सालको मनसुनी वर्षापछि कोशी नदी बस्तीतिर … Continue reading कोशीले जता लखेट्छ, उतै सर्न बाध्य छन् स्थानीय