साँझबिहान इँटा सुकाउने काम गरेरै गोमाले ल्याइन् ४ जीपीए, भन्छिन्- ‘डाक्टर बन्ने चाहना छ’
भादगाउँ– माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन्। चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु स्वाभाविकै हो। हतारहतार अनलाइनमार्फत … Continue reading साँझबिहान इँटा सुकाउने काम गरेरै गोमाले ल्याइन् ४ जीपीए, भन्छिन्- ‘डाक्टर बन्ने चाहना छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed