‘कुलिङ पिरियड’मा झेल भएपछि देउवाले अड्काइदिए शिक्षा विधेयक

काठमाडौँ- प्रतिनिधि सभाले असार १५ गते पारित गरेको निजामती विधेयकमा झेल भएको भन्दै कांग्रेस असन्तुष्ट बनेको छ। निजामती सेवाबाट अवकाश पाएका सबै कर्मचारीका लागि दुई वर्षसम्म कुनै पनि लाभको पदमा नियुक्ति गर्न नपाइने व्यवस्थाका लागि जोड गरेको कांग्रेसको अडाविपरीत विधेयक पारित भएपछि कांग्रेस असन्तुष्ट बनेको हो। निजामती सेवा विधेयकमा बिच्किएको कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई अड्काइदिएको … Continue reading ‘कुलिङ पिरियड’मा झेल भएपछि देउवाले अड्काइदिए शिक्षा विधेयक