‘बाहेक’ शब्द थपिएपछि निजामति विधेयक विवादमा, गल्ति कसको?

काठमाडौँ– प्रतिनिधि सभाबाट आइतबार पारित भएको संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा समावेश ‘बाहेक’ शब्दले ठूलो विवाद सिर्जना गरेको छ। छलछामपूर्ण तरिकाले विधेयकमा शब्द घुसाइएपछि सत्ताधारी कांग्रेसकै नेता तथा सांसदहरुले यसप्रति विरोध गरेका छन्। यो शब्द कसरी र कहाँबाट विधेयकमा प्रवेश गर्यो भन्ने विषयमा सरोकारवालाहरूबीच तीव्र बहस भइरहेको मात्र होइएन छानबिनको समेत माग … Continue reading ‘बाहेक’ शब्द थपिएपछि निजामति विधेयक विवादमा, गल्ति कसको?