शेखरका भेटघाटबारे एमालेमा छलफल, विद्याको सदस्यता ‘पेन्डिङ’मा

काठमाडौँ– नेकपा एमालेमा यतिबेला पूर्वराष्ट्रपतिको सक्रियताको विषय प्रमुख एजेन्डा बनेको छ। भण्डारी भेट्न नेपाली कांग्रेसका नेता शेखर कोइराला भंगाल पुगेपछि उनको विषयमा पनि एमाले बैठकमा छलफल हुन थालेको छ। भदौमा हुने विधान महाधिवेशनको तयारीका लागि भएको सचिवालय कमिटीको बैठक र पोलिटब्युरो बैठकमा यी प्रसंगको प्रवेश पाएका हुन्। बैठकमा सहभागी सदस्यहरूले पक्षविपक्षमा धारणा राखिरहेका छन्। ओलीपछि … Continue reading शेखरका भेटघाटबारे एमालेमा छलफल, विद्याको सदस्यता ‘पेन्डिङ’मा