ओलीसँग भेटेपछि पनि विद्याको सदस्यता अन्यौलमै

काठमाडौँ-  दुई कार्यकाल राष्ट्रपति बनेर एमाले राजनीतिमा फर्किएकी विद्या भण्डारीको पार्टी सदस्यता अझै अन्यौलमा परेको छ। विद्या भण्डारीले आफ्नो सदस्यता यसअघि नै नवीकरण भइसकेको दाबी गरेपनि पार्टीको संस्थापन पक्षले भने त्यसलाई स्वीकार गरिसकेको छैन। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग झन्डै दुई घण्टा वानटुवान बसेर हसमुख चेहरामा बाहिरिँदा पनि विद्याको एमाले सदस्यताका विषयमा एमालेले आधिकारिक … Continue reading ओलीसँग भेटेपछि पनि विद्याको सदस्यता अन्यौलमै