महाभूकम्पको दशक बित्यो, सरकारले देखेन विपन्नका भत्किएका घर

दस वर्षअघि २०७२ सालमा गएको भूकम्पमा १० लाखभन्दा बढी घरमा क्षति पुग्यो। यो १० वर्षमा सरकारले पुनर्निर्माणमा गरेको ढिलासुस्तीका कारण गरिब, विपन्न, सीमान्तकृत समुदाय तथा एकल महिलाको बलियो घरमा ढुक्कले बस्ने सपना साकार हुन सकेको छैन। अझै पनि ९२ हजार लाभग्राही तेस्रो किस्ताको पर्खाइमा छन्। 000 मकवानपुर राक्सिराङ–८ माइसिराङकी सीतामाया चेपाङ १२ वैशाख, २०७२ देखि … Continue reading महाभूकम्पको दशक बित्यो, सरकारले देखेन विपन्नका भत्किएका घर