पालिका अध्यक्षका छोराले कर्मचारी पिटेपछि झिमरुकको सेवा प्रभावित
प्युठान- प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीले पालिकामा कार्यरत कमर्चारीलाई कार्यालयमै पुगेर हातपात गरेका छन्। आफ्नो कार्यकक्षमा नै कर्मचारी पिटिएको भन्दै पालिकामा कार्यरत कर्मचारीले कर्मचारीले काम छाडेर विरोध गरेका छन्। अनुचित कामको दबाब दिएर पालिका अध्यक्षकै छोराले कर्मचारीमाथि हातपात गरेकाले पीडकलाई कारबाही नहुँदासम्म काममा फर्कन नसकिने उनले बताएका छन्। दिउँसोको करिब २:३० … Continue reading पालिका अध्यक्षका छोराले कर्मचारी पिटेपछि झिमरुकको सेवा प्रभावित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed