ठूला करदाता कार्यालयले भन्योः एनसेलले कर तिर्न बाँकी छैन, गत वर्ष बुझायो १७ अर्ब
काठमाडौं। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई निरन्तर कर बुझाइरहेको छ। एनसेलको कुनै पनि कर बक्यौता नरहेको ठूला करदाता कार्यालयले जानकारी दिएको छ। कार्यालयले यही मंसिर २ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई पत्राचार गरेर एनसेलको कुनै पनि कर बक्यौता नभएको स्पष्ट पारेको हो।ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत सीता वर्तौलाले विभागलाई … Continue reading ठूला करदाता कार्यालयले भन्योः एनसेलले कर तिर्न बाँकी छैन, गत वर्ष बुझायो १७ अर्ब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed