नेकपाको चुनावी प्रतिबद्धता: केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेल, मेट्रो, जल यातायात (पूर्णपाठ)

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। नेकपाले राष्ट्रिय गौरवका अपूरा आयोजनाहरू द्रूतगतिमा सम्पन्न गर्ने तथा रेलमार्ग, द्रुतमार्ग, सुरुङमार्ग र मास ट्रान्सिट प्रणाली विस्तारमार्फत मुलुकको यातायात पूर्वाधारमा व्यापक रूपान्तरण ल्याउने प्रतिबद्धता गरेको छ। पूर्व–पश्चिम राजमार्ग, हुलाकीमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौं–निजगढ द्रुतमार्ग, काठमाडौं–हेटौंडा सुरुङमार्ग … Continue reading नेकपाको चुनावी प्रतिबद्धता: केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेल, मेट्रो, जल यातायात (पूर्णपाठ)