कांग्रेसको दुई सय पृष्ठ लामो प्रतिज्ञापत्रमा के छ? आर्थिक सुधारका एजेन्डा के छन्? (पूर्णपाठ)

काठमाडौँ: नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। प्रतिज्ञापत्रमा १० बुँदे ‘भिजन १०’सहित सरकार गठनपछिका एजेन्डा प्रस्तुत गरिएको छ। प्रतिज्ञापत्रमा कांग्रेसले राज्यका संस्थाहरूको कार्यक्षमता अभिवृद्धि, प्रभावकारी कानुन निर्माण तथा परिमार्जन, संस्थागत सुधार र डिजिटल गभर्नेन्समार्फत भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवाप्रवाहलाई चुस्त, हैरानी मुक्त र जनउत्तरदायी बनाउँदै देशमा सुशासनको नयाँ मानक … Continue reading कांग्रेसको दुई सय पृष्ठ लामो प्रतिज्ञापत्रमा के छ? आर्थिक सुधारका एजेन्डा के छन्? (पूर्णपाठ)