हिन्दी फिल्मको प्रदर्शन नरोक्न उच्चको आदेश, बालेन भन्छन्- म अदालतलाई मान्नेवाला छैन
काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकार र अदालत भारतको गुलाम भएको आरोप लगाएका छन्। उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी सिनेमा चल्न नदिने बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेपछि उनले अदालत र कानुन नमान्नेसमेत बताएका छन्। ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत … Continue reading हिन्दी फिल्मको प्रदर्शन नरोक्न उच्चको आदेश, बालेन भन्छन्- म अदालतलाई मान्नेवाला छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed