चालु आवका सबै भुक्तानी असार २४ भित्रै गरिसक्न परिपत्र
काठमाडौँ- चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)लाई परिपत्र गरेको छ। महालेखा नियन्त्रक कार्यालयले आइतबार सबै कोलेनिका र प्रलेनिकालाई पत्र पठाउँदै असार २४ गतेपछि भुक्तानी रोक्न भनेको … Continue reading चालु आवका सबै भुक्तानी असार २४ भित्रै गरिसक्न परिपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed