कोशीको मुख्यमन्त्री बन्न कांग्रेस र माओवादीबीच हानथाप
काठमाडौँ– कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत थालेका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै कोशी प्रदेशमा एमालेको सरकार ढलेको हो। कार्कीले प्रदेशसभामा विश्वासको मत सिद्ध गर्न नसकेपछि कांग्रेस र माओवादी दुवै दलले मुख्यमन्त्री दाबी गरेका हुन्। त्यसका लागि उनीहरुले प्रयास थालेका … Continue reading कोशीको मुख्यमन्त्री बन्न कांग्रेस र माओवादीबीच हानथाप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed