करोडौँ ठगेर फरार भए झापाका सुन व्यवसायी सोमराज

झापा- बैंक तथा वित्तीय संस्थाभन्दा व्यक्तिलाई विश्वास गरेपछि कसरी ठगीमा परिन्छ भन्ने दृष्टान्त झापाको गौरादह नगरपालिका र कमल गाउँपालिकामा बनेको छ। व्यक्तिलाई अतिविश्वास गर्दा स्थानीय १५० भन्दा बढी सर्वसाधारण अहिले बिचल्लीमा परेका छन्। घरआँगनमै बैंक तथा वित्तीय संस्थाका शाखा नपुगेको कारणले उनीहरू व्यक्तिलाई विश्वास गर्न बाध्य भएका होइनन्, बरु बढी ब्याज आम्दानी हुने लोभमा पर्दा … Continue reading करोडौँ ठगेर फरार भए झापाका सुन व्यवसायी सोमराज