दूधमा अनुदान रोकिएपछि धर्नामा किसान
काठमाडौँ- बागमती प्रदेश सरकारले दूधमा दिएको अनुदान रोकेपछि चितवनका किसान धर्नामा बसेका छन्। चितवनबाट आएका किसान हेटौंडास्थित बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अगाडि धर्नामा बसेका हुन्। सरकारले दूधमा दिएको अनुदान रोकेपछि व्यापारीले किसानको दूध खरिद गर्न छोडेका छन्। यसले गर्दा केही दिनयता दूधले बजार नपाएपछि आन्दोलनमा उत्रिनुपरेको किसानको भनाइ छ। चितवनका तीन वटा स्थानीय … Continue reading दूधमा अनुदान रोकिएपछि धर्नामा किसान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed