बालेनको गीत गाएर महानगरअघि प्रदर्शन [तस्बिरहरू]
काठमाडौँ– इनफ इज इनफको अगुवाइमा काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको विरोध कार्यक्रम गरिएको छ। महानगरमा महानगर प्रहरीहरूको दमन बढेको भन्दै इनफ इज इनफले बुधबार बिहान महानगरको कार्यालयअघि शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो। मेयरबाट जवाफदेहिताको मागसहित नगर प्रहरीको ज्याजती रोक्नुपर्ने भन्दै प्रदर्शन गरिएको हो। गैरकानुनी कदम तथा ठेला-गाढा, साना सडक व्यापारीहरुको उचित व्यवस्थापनका लागि पनि प्रदर्शनले … Continue reading बालेनको गीत गाएर महानगरअघि प्रदर्शन [तस्बिरहरू]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed