प्रधानमन्त्रीलाई परेको चोट हामी अनुमान गर्न सक्छौँ : मीनेन्द्र रिजाल
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति समवेदना व्यक्त गरेका छन्। प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति दुख व्यक्त गर्दै नेता रिजालले यस्तो बताएका हुन्। पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा स्व दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले प्रधानमन्त्री र परिवारजनलाई अपूरणीय क्षति भएको बताए। ‘स्व दाहाल प्रधानमन्त्रीकी पत्नी मात्र नभइ राजनीति आरोह … Continue reading प्रधानमन्त्रीलाई परेको चोट हामी अनुमान गर्न सक्छौँ : मीनेन्द्र रिजाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed