राजकीय सम्मानसहित सीताको बिदाइ, पार्थिव शरीरमा प्रचण्डले दिए दागबत्ती
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय पत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिएका छन्। बुधबार बिहान निधन भएकी सीताको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दागबत्ती दिएर प्रचण्डले अन्त्येष्टि गरेका हुन्। यसअघि बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सीताको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। उनलाई राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकुटीद्वारा सलामी … Continue reading राजकीय सम्मानसहित सीताको बिदाइ, पार्थिव शरीरमा प्रचण्डले दिए दागबत्ती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed