अध्यागमनका डीजीको राजीनामा माग्दै म्यानपावर व्यवसायीले घेरे विभाग [तस्बिरसहित]

काठमाडौँ- म्यानपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन्। आइतबार अध्यागमन विभागअघि पुगेर म्यानपावर व्यवसायीले महानिर्देशक (डीजी)को राजीनामा माग गर्दै प्लेकार्डसहित कार्यालय घेराउ गरेका हुन्। श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीका लागि प्रस्थान गरेकाहरूलाई विनाकारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विभागको कार्यालयले फर्काएको भन्दै म्यानपावर व्यवसायीले कार्यालय घेराउ गरेका हुन्। वैदेशिक रोजगार ऎन २०६४ अनुसार सम्पुर्ण कानुनी प्रक्रिया … Continue reading अध्यागमनका डीजीको राजीनामा माग्दै म्यानपावर व्यवसायीले घेरे विभाग [तस्बिरसहित]