विश्वप्रकाशप्रति केशवकुमारको आक्रोश- हु आर यु? ननसेन्स!
काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी पार्टीका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन्। पार्टी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा बुढाथोकीले शर्मामाथि आक्रोश पोखेका हुन्। झापा जिल्ला कार्यसमितिले विधानविपरीत सल्लाहाकारको जम्बो समिति बनाएको तर कांग्रेस महामन्त्री शर्माले टुलुटुलु हेरेर बसेको भन्दै उनी आक्रामक रूपमा प्रस्तुत भएका हुन्। ‘झापा जिल्ला सभापतिले १० … Continue reading विश्वप्रकाशप्रति केशवकुमारको आक्रोश- हु आर यु? ननसेन्स!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed