बरामद सुन जोख्न राष्ट्र बैंक पठाउने तयारी, तौलिएपछि के गरिन्छ?

काठमाडौँ- मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ठूलो परिणामको अवैध सुन जोख्नका लागि राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंक पठाउने तयारी गरेको छ। विभागका कर्मचारीहरुले राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखामा लगेर सुन जोख्ने तयारी गरेका हुन्। महाशाखाले सुनको परिणाम र गुणस्तर परीक्षण गरी निर्क्योल गर्नेछ। हालसम्म विभागले सुन नपठाएको तर पठाउने तयारी … Continue reading बरामद सुन जोख्न राष्ट्र बैंक पठाउने तयारी, तौलिएपछि के गरिन्छ?