२७ करोड लिएर फरार भएका सोमराज प्रहरी शरणमा
झापा- सर्वसाधारणको करोडौँ रकम ठगेर फरार रहेका गौरादह -१ का सुनचाँदी व्यवसायी सोम विश्वकर्माले प्रहरी सामु आत्मसमपर्ण गरेका छन्। बिहीबार विश्वकर्माले झापा प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्। झापा प्रहरीका अनुसार विश्वकर्मा भारतमा रहेका आफन्तको शरणमा रहेका थिए। आफन्तले बिहिबार दिउँसो उनलाई काकड्भिट्टासम्म ल्याइदिएका थिए। त्यसलगतै विश्वकर्मा स्वयं प्रहरी सम्पर्कमा आएको जनाइएको छ। प्रहरीले अनुसन्धान गरिरहेको … Continue reading २७ करोड लिएर फरार भएका सोमराज प्रहरी शरणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed