मौद्रिक नीति आउनुअघि लघुवित्त पीडितले घेरे राष्ट्र बैंक [फोटो फिचर]
काठमाडौँ- लघुवित्त वित्तीयसंस्थाबाट पीडितहरूले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउ गरेका छन्। शनिबार दिउँसो माइतीघरमा जम्मा भएका उनीहरूले बालुवाटारसम्म मार्च पास गरी राष्ट्र बैंकको कार्यालय घेराउ गरेका हुन्। बालुवाटारमा भाटभटेनी चोक अगाडि बाटोमा बसेर उनीहरूले प्रदर्शन गरेका थिए। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ। मौद्रिक … Continue reading मौद्रिक नीति आउनुअघि लघुवित्त पीडितले घेरे राष्ट्र बैंक [फोटो फिचर]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed