हेटौँडाको बजार क्षेत्रमा सडक विस्तार नगर्न सर्वोच्चको आदेश [पूर्णपाठ]
हेटौँडा- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरभित्रको राजमार्ग फराकिलो पार्ने विषयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अनील कुमार सिन्हाको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको हो। विजयलाल जोशीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश गरेको हो। सडक डिभिजन कार्यालयले हेटौँडा बजार क्षेत्रको सडक विस्तार … Continue reading हेटौँडाको बजार क्षेत्रमा सडक विस्तार नगर्न सर्वोच्चको आदेश [पूर्णपाठ]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed