राराको सौन्दर्य र कर्णालीको ‘कौमार्य’ नियाल्दा

‘कति सुन्दर र विशाल छ रारा लोभ्याउँछ यसले संसार सारा मर्दछन् थकाई अनि बेचैनी हराउँछन् दुःख चिन्ता सारा नेपालकै आकृतिमा फैलिएको छ हेर प्रकृतिको अनुपम उपहार रारा’ राराको नाम सुन्नेबित्तिकै जो कोहीको मन फरुङ्ग हुन्छ भने त्यहाँ पाइला टेक्दा स्वर्गको परिकल्पना साक्षात् भेटेजस्तै अनुभूत हुन्छ। यहाँको प्रकृतिले हरेकलाई आ–आफ्नो अन्तःस्करणबाट अनेक भावना उद्वेलित गर्दछ। यस … Continue reading राराको सौन्दर्य र कर्णालीको ‘कौमार्य’ नियाल्दा