संसद्का दुवै सदनको बैठक बस्ने कार्यसूची, एमालेबाट अवरोधको संकेत

काठमाडौं– १० साउनदेखि लगातार अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज पनि बस्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको हो। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको … Continue reading संसद्का दुवै सदनको बैठक बस्ने कार्यसूची, एमालेबाट अवरोधको संकेत