मधेशबाट पैदलै काठमाडौँ आइपुगे मिटरब्याज पीडित [फोटो फिचर]
काठमाडौँ- मिटरब्याजविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट मार्च सुरु गरेका पीडित काठमाडौँ आइपुगेका छन्। बर्दिबासदेखि पैदलयात्रा सुरु गरेका ८५ जना पीडित ११औं दिनमा उपत्यका प्रवेश गरेका हुन्। आइतबार बिहान मकवानपुरको फाखेलबाट हिँडेका उनीहरू दिउँसो चन्द्रागिरि नगरपालिकाको मातातीर्थ आइपुगेका हुन्। यात्रामा ४२ जना महिला साथै केही स्कुले विद्यार्थी पनि छन्। मिटरब्याजविरुद्ध यसअघिदेखि नै धर्ना बसे पनि सरकारले … Continue reading मधेशबाट पैदलै काठमाडौँ आइपुगे मिटरब्याज पीडित [फोटो फिचर]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed