मिटरब्याज पीडितलाई महानगरको अवरोध [फोटो फिचर]

काठमाडौँ- मधेशबाट १२ दिन लगाएर पैदल काठमाडौंको आइपुगेका मिटरब्याज पीडितलाई काठमाडौं महानगरले खुलामञ्च प्रवेशमा रोक लगाएको छ। प्रवेश गर्न नदिएपछि खुलामञ्च गेटमा पुगेका मिटरब्याज पीडित र काठमाडौँ महानगरको प्रहरीबीच तनाव सिर्जना भएको छ। अहिले मिटर ब्याज पीडित खुलामञ्च अगाडि सडकमा नै धर्नामा बसेका छन्। विभिन्न राजनीतिक दललगायतले उनीहरुको विरोधमा साथ दिएका छन्। उता काठमाडौँका मेयर … Continue reading मिटरब्याज पीडितलाई महानगरको अवरोध [फोटो फिचर]