ललिता निवास प्रकरण : रोजीरोजी जोगाइयो ‘आरोपित’
काठमाडौँ- बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिकैको १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पारी भ्रष्टाचार गरेको आरोपमा सरकारले शक्तिहीनहरूलाई मुद्दा चलाएर शक्तिमा हुनेहरूलाई बचाएको छ। चार जना पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दर्ता हुँदा नेकपा माओवादी केन्द्र पार्टीसँग नजिकको सम्बन्ध बनाएका, राजनीतिक शक्तिमा रहेकाहरूलाई जोगाएर तुलनात्मक रूपमा कमजोर व्यक्तिहरूमाथि भने मुद्दा चलाएको देखिएको हो। सीआईबीले यो प्रकरणमा लामो … Continue reading ललिता निवास प्रकरण : रोजीरोजी जोगाइयो ‘आरोपित’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed