सुन तस्करीको आरोपमा महरा बाबुछोरामाथि अनुसन्धान गर्न निर्देशन

काठमाडौँ- सुन तस्करीमा संलग्न भएको आरोपमा पूर्वसभामुखसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरामाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले प्रहरीलाई यस्तो निर्देशन दिएको हो। महराका बाबुछोराले विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग पटकपटक सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानले देखाएको … Continue reading सुन तस्करीको आरोपमा महरा बाबुछोरामाथि अनुसन्धान गर्न निर्देशन