फेरि ब्युतिँदै विद्युत महसुल विवाद, कुलमानलाई कारबाही गर्न सांसदको माग
काठमाडौँ- ट्रंक तथा डेडिकेटेड लाइनबाट बिजुली लिएर महसुल नतिर्ने विषयको विवाद पुनः सतहमा आएको छ। विगत ८ वर्षदेखि सुरु भएको उक्त विवादको निरुपण अझै हुन सकेको छैन। मंगलबार प्रतिनिधि सभा(संसद) को विशेष समयमा केही सांसदले यस विषयमा चर्को रुपमा आवाज उठाए। ती सांसदहरुले यस प्रकरणमा ठूलै चलखेल र साँठगाँठ हुन सक्ने बताउँदै छानबीन गर्न माग समेत … Continue reading फेरि ब्युतिँदै विद्युत महसुल विवाद, कुलमानलाई कारबाही गर्न सांसदको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed