बालेनको आरोप- गृह प्रशासनले भ्रम फैलायो [विज्ञप्तिसहित]

काठमाडौँ- काठमाडौँ महानगरपालिकका प्रमुख बालेन्द्र (बालेन) साहले गृह प्रशासनले आफूहरूविरुद्ध भ्रम फैलाएको आरोप लगाएका छन्। सरकारी सवारी साधन उपयोगको विषयलाई जोडेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै मेयर बालेनको सचिवालयले भ्रम फैलाइएको आरोप लगाएको हो। ‘गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौँ,’ बालेन सचिवालयका भूपदेव शाहले जारी … Continue reading बालेनको आरोप- गृह प्रशासनले भ्रम फैलायो [विज्ञप्तिसहित]