कांग्रेसमा कर्मचारी मन्थन, सांसद भन्छन्- मन्त्री फेरिनासाथ सचिव भकुण्डो बन्छन्

काठमाडौं– नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले कर्मचारी भनेको देशको स्थायी सरकार भएको बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा उनले कर्मचारी भनेको देशको स्थायी सरकार हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताए। ‘कर्मचारीको मनोबल खस्किएरको सुनिन्छ, किन भन्दा १० वर्ष भइसक्यो निजामती सेवा ऐन … Continue reading कांग्रेसमा कर्मचारी मन्थन, सांसद भन्छन्- मन्त्री फेरिनासाथ सचिव भकुण्डो बन्छन्